Prithvi Narayan Campus, Pokhara, Nepal

स्थानीय विदा राखिएको सम्वन्धी सूचना

मिति २०७९ बैशाख २ गते शुक्रबार स्थानीय विदा राखिएकाले सम्बन्धित सवैको जानकारीका लागि यो सूचना प्रकाशित गरिएको छ ।
पुनश्चः उक्त दिनको परीक्षाहरु भने यथावत रुपमा संचालन हुनेछन् ।

 

प्रा.डा.सरोज कोइराला
क्याम्पस प्रमुख

Published by: Administration
Published on 2022-04-13

Download Full Text