Prithvi Narayan Campus, Pokhara, Nepal

भूगर्भशास्त्र(Geology) विषयमा आंशिक शिक्षकको आवश्यकता सम्वन्धी सूचना !

मिति :— २०७६।०४।१२

 

आवश्यकता

 

यस क्याम्पसअन्र्तगत विज्ञान तथा प्रविधि अध्ययन संस्थानतर्फ भूगर्भशास्त्र(Geology) विषयमा आंशिक शिक्षकको आवश्यकता भएकोले योग्य नेपाली नागरिकबाट आफ्ना शैक्षिक प्रमाणपत्र सहित मिति २०७६ श्रावण १९ गते भित्र दरखास्त आब्हान गरिएको छ । आवेदन फारम रु १०००।—  (एक हजार मात्र) तिरी कर्मचारी प्रशासन शाखाबाट प्राप्त गर्न सकिनेछ । म्याद नाघेको तथा रित नपुगेको आवेदन फारम उपर कुनैपनि कारवाही गरिने छैन ।

 

आवश्यक न्यूनतम योग्यता :– सम्वन्धित विषयमा स्नातकोत्तर तह न्यूनतम द्वितिय श्रेणीमा उत्तिर्ण गरेको हुनुपर्नेछ ।

 

संख्या : २ जना ।

 

पेश गर्नुपर्ने कागजातहरु :–

– शैक्षिक योग्यताका प्रमाणित प्रतिलिपी ।

– नागरिकताको प्रमाणित प्रतिलिपी ।

– अन्य संस्थामा कार्यगरेको भएमा विभागीय स्वीकृति ।

 

सम्पर्क मिति :— २०७६ श्रावण १९ गते ३ बजे पछि ।

अन्र्तवार्ता मिति :— सम्पर्क मितिमा प्रकाशित गरिनेछ ।

 

प्रा.डा.चन्द्रबहादुर थापा

   क्याम्पस प्रमुख

 

Published by: Administration
Published on 2019-07-28

Download Full Text