Prithvi Narayan Campus, Pokhara, Nepal

२०७९ सालको शुभ विजया दशमी, हिउँदे विदा, दिपावली तथा छठपर्वका विदा सम्वन्धी सूचना

यस वर्ष २०७९ को शुभ विजया दशमी, हिउँदे विदा, शुभ दिपावली तथा छठपर्वका विदाहरु निम्नानुसार हुने भएकोले सम्वन्धित सबैको जानकारीका लागि यो सूचना प्रकाशित गरिएको छ ।

- मिति २०७९ असोज १० देखि २०७९ असोज २३ गतेसम्म दशैं विदा ।

- मिति २०७९ असोज २४ देखि २०७९ कार्तिक ६ गतेसम्म हिउँदे विदा ।

- मिति २०७९ कार्तिक ७ देखि मिति २०७९ कार्तिक ११ गतेसम्म तिहार विदा ।

- मिति २०७९ कार्तिक १३ गते छठपर्व विदा ।

नोट  :– कार्यरत शिक्षक तथा प्रयोगशालामा कार्यरत प्राविधिक कर्मचारीहरुलाई हिउँदे विदा हुने व्यहोरा जानकारी गराइन्छ ।

 

प्रा.डा.सरोज कोइराला

   क्याम्पस प्रमुख

Published by: Administration
Published on 2022-09-22

Download Full Text