Prithvi Narayan Campus, Pokhara, Nepal

हार्दिक निमन्त्रणा

गण्डकी प्रदेशको शैक्षिक धरोहर पृथ्वीनारायण क्याम्पसको ६३ औं स्थापना दिवसका सु अवसरमा निम्न मिति, समय र स्थानमा हुने समारोहमा सम्पूर्ण विद्यार्थी, प्राध्यापक, कर्मचारी, अभिभावक, बुद्धिजीवी, शिक्षासेवी, समाजसेवी, शुभचिन्तक, पूर्व प्राध्यापक÷कर्मचारी एवं विद्यार्थीहरुको गरिमामय उपस्थितिका लागि हार्दिक निमन्त्रणा गर्दछौ । 
मिति : २०७९।०५।१७ गते शुक्रबार ।
समय : विहान ठिक ७ः३० बजे ।
स्थान : छात्रविश्राम गृह, पृ.ना.क्याम्पस, पोखरा ।

 

प्रा.डा.सरोज कोइराला
क्याम्पस प्रमुख

२०७९।०५।१३

Published by: Administration
Published on 2022-08-30

Download Full Text