Prithvi Narayan Campus, Pokhara, Nepal

वर्षे विदा सम्वन्धी सूचना

त्रि.वि.रजिष्ट्रार कार्यालय सूचना तथा जनसम्पर्क महाशाखाबाट प्रकाशित चालु शैक्षिक सत्रको वर्षे विदा सम्वन्धी सूचना अनुसार मिति २०७९ बैशाख २२ गतेदेखि २०७९ जेष्ठ १३ गतेसम्म वर्षे विदा हुने भएकाले सम्वन्धित सवैको जानकारीका लागि यो सूचना प्रकाशित गरिएको छ ।
पुनश्चः  नियमित परीक्षा यथावत रुपमा संचालन हुनेछन् ।


प्रा.डा.सरोज कोइराला
क्याम्पस प्रमुख

Published by: Administration
Published on 2022-04-29

Download Full Text