Prithvi Narayan Campus, Pokhara, Nepal

अन्तर्वार्ताको समय तालिकासम्बन्धी सूचना !

यस क्याम्पसबाट मिति २०७८।१२।०७ मा प्रकाशित शिक्षण सहायक सरह पारिश्रमिक पाउने गरी व्यवस्थापन गर्न क्याम्पसमा कार्यरत आंशिक शिक्षकहरुबाट दर्खास्त आह्वान गरिएकोमा सम्बन्धित विषयको कक्षाभार र आवश्यकताका आधारमा तपसिल वमोजिमको अन्तर्वार्ताको तालिका प्रकाशित गरिएको छ । यस सूचीमा समावेश नभएका विषयका आंशिक शिक्षकहरुको दरखास्त दस्तुर वापतको रकम फिर्ता हुने व्यहोरा समेत जानकारी गराइन्छ ।

विस्तृत जानकारीका लागि तलको File download गर्नुहोला 

 

प्रा.डा.सरोज कोइराला

क्याम्पस प्रमुख

Published by: Administration
Published on 2022-04-06

Download Full Text