Prithvi Narayan Campus, Pokhara, Nepal

आवास गृह उपभोगका लागि शिक्षकहरुको जेष्ठताक्रम प्रकाशित गरिएको सम्वन्धी सूचना

यस क्याम्पसमा खाली रहेका आवास गृहहरु वितरण गर्नको निमित्त कार्यरत शिक्षकहरुको जेष्ठताक्रम निम्न अनुसार रहेको छ । नामावली उपर चित्त नबुझेमा सूचना प्रकाशित मितिले ७(सात) दिन भित्र उचित कारण सहित दावी विरोध गर्नुहुन अनुरोध छ । अन्यथा यसै सूचीको आधारमा आवास गृह वितरण गरिने ब्यहोरा समेत सूचित गरिन्छ ।

१. उपप्राध्यापक श्री राजेन्द्र बसौला

२. उपप्राध्यापक श्री पितृराज बास्तोला

३. उपप्राध्यापक श्री मनोज ढुङ्गाना

४. उपप्राध्यापक श्री राधादेवी शर्मा

५. उपप्राध्यापक श्री किशोर सापकोटा

६. उपप्राध्यापक श्री श्रीकान्त सुवेदी

७. उपप्राध्यापक श्री रेशम पौडेल

८. उपप्राध्यापक श्री पिताम्वर पौडेल

९. उपप्राध्यापक श्री तिलकुमारी क्षेत्री

१०. उपप्राध्यापक श्री नवराज पराजुली

११. उपप्राध्यापक श्री दुर्गा खतिवडा

१२. उपप्राध्यापक श्री अमृत खरेल

 

प्रा.डा.सरोज कोइराला

क्याम्पस प्रमुख

Published by: Administration
Published on 2022-03-14

Download Full Text