Prithvi Narayan Campus, Pokhara, Nepal

कक्षा वन्द रहने सम्वन्धी सूचना

त्रि.वि.द्वारा यस क्याम्पसमा २०७८/११/१३ देखि संचालन हुने स्नातक तह प्रथम वर्षको बार्षिक परीक्षामा सम्मिलित हुने विद्यार्थीहरुको संख्या अत्याधिक भएको कारणले गर्दा निम्न मितिमा शिक्षा, स्नातकोत्तर(डिग्री), कानुन र कला भवनमा संचालन हुने प्रातः कार्यक्रमका सम्पूर्ण कक्षाहरु बन्द रहने व्यहोरा सम्बन्धित सबैको जानकारीका लागि यो सूचना प्रकाशित गरिएका छ । 

कक्षा बन्द हुने मिति : २०७८ फाल्गुण १३, १५, १८, २० र २२ गते । 

 

प्रा.डा.सरोज कोइराला

   क्याम्पस प्रमुख

Published by: Administration
Published on 2022-02-23

Download Full Text