Prithvi Narayan Campus, Pokhara, Nepal

चार वर्षे वी.एड. चौथो वर्षका विद्यार्थीहरुको अध्यापन अभ्यास अभिमुखीकरण सम्वन्धी सूचना

उपर्युक्त सम्वन्धमा यस क्याम्पसअन्तर्गत शिक्षाशास्त्र संकाय चार वर्षे वी.एड.चौथो वर्षका विद्यार्थीहरुले Practice Teaching( कोड नं. ४४०) को On Campus Program अन्तर्गतका सम्पूर्ण कार्यहरु पूरा गरी Off Campus Program अन्तर्गत विद्यालय शिक्षणका लागि फारम भरिसकेका विद्यार्थीहरुको अभिमुखीकरण कार्यक्रम निम्न मिति, समय र स्थानमा हुन गइरहेकोले सम्वन्धित सवैलाई अनिवार्य उपस्थितिका लागि सूचित गरिन्छ ।
मिति : २०७८।११।०८ गते आइतवार ।
समय : विहान ११ः०० बजे ।
स्थान :कला भवन

नारायणदत्त सुवेदी
प्रमुख
अध्यापन अभ्यास विभाग

Published by: Dept of Teaching Practice
Published on 2022-02-17

Download Full Text