Prithvi Narayan Campus, Pokhara, Nepal

एम.एड.वार्षिक प्रणालीअन्तर्गत आंशिक विद्याथीहरुको अध्यापन अभ्यास अभिमुखीकरण कार्यक्रम सम्वन्धी सूचना

उपर्युक्त सम्वन्धमा यस क्याम्पसअन्तर्गत शिक्षाशास्त्र संकाय स्नातकोत्तर तह दोश्रो वर्ष आंशिकका विद्यार्थीहरुले Practice Teaching/Practicum ( कोड नं. ५९९) को Micro Teaching (शुक्ष्म शिक्षण) पूरा गरी विद्यालय शिक्षणका लागि फारम भरिसकेका विद्याथीहरुको अभिमुखीकरण कार्यक्रम निम्न मिति, समय र स्थानमा हुन गइरहेकोले सम्वन्धित सवैलाई अनिवार्य उपस्थितिका लागि सूचित गरिन्छ ।
मिति : २०७८।११।०८ गते आइतवार ।
समय: दिउसो ४ः०० बजे ।
स्थान : अध्यापन अभ्यास विभाग

नारायणदत्त सुवेदी
प्रमुख
अध्यापन अभ्यास विभाग

Published by: Dept of Teaching Practice
Published on 2022-02-17

Download Full Text