Prithvi Narayan Campus, Pokhara, Nepal

भौतिक रुपमा कक्षा संचालन हुने सम्वन्धी सूचना !

यस क्याम्पसअन्तर्गतका संकाय तथा अध्ययनसंस्थानतर्फ अनलाईन माध्यमबाट पठनपाठन कार्य भइरहेकोमा मिति २०७८ फागुन ८ गतेदेखि भौतिक रुपमा कक्षा संचालन गरिने भएकाले सम्वन्धित सम्पूर्ण शिक्षक, विद्यार्थी तथा कर्मचारीहरुको जानकारीका लागि यो सूचना प्रकाशित गरिएको छ ।

पुनश्चः भौतिक रुपमा कक्षा संचालन हुने मितिदेखि शिक्षकहरुले E-Device मा हाजिर गर्नुपर्ने ब्यहोरा समेत जानकारी गराइन्छ ।



प्रा.डा.सरोज कोइराला
क्याम्पस प्रमुख

Published by: Administration
Published on 2022-02-11

Download Full Text