Prithvi Narayan Campus, Pokhara, Nepal

वी.वी.ए. अध्ययनका लागि दरखास्त आब्हान सम्वन्धी सूचना

यस क्याम्पसको ब्यवस्थापन संकायतर्फ संचालित वी.वी.ए./वी.पि.ए. कार्यक्रम २०७८/०७९ को प्रथम वर्षमा भर्नाको लागि अन्य क्याम्पसबाट प्रवेश परीक्षा(CMAT) मा सहभागी भै मिति २०७८ माघ २० गते १० बजेदेखि यस क्याम्पसमा संचालन हुने अन्तरवार्तामा सामेल हुन इच्छुक आवेदकहरुले आफ्नो सम्पूर्ण शैक्षिक प्रमाणपत्र सहित मिति २०७८ माघ १९ गते बुधवार ४ बजेभित्र आवेदन दस्तुर रु ११००।— तिरी अन्तरवार्ता फारम भरी Score Sheet सहित आवेदन दिनुहुन जानकारी गराइन्छ ।
साथै सरकारी अथवा सामुदायीक विद्यालयबाट SEE तथा १० जोड दुई उत्तीर्ण गरेका आवेदकहरुले छात्रवृत्तिमा सहभागी हुनका लागि अन्तरवार्ताका दिन छात्रवृत्ति फारम भर्नुहुन समेत जानकारी गराइन्छ ।

प्रा.डा.सरोज कोइराला
क्याम्पस प्रमुख

Published by: BBA Programme
Published on 2022-02-01

Download Full Text