Prithvi Narayan Campus, Pokhara, Nepal

आवाश गृह सम्वन्धी सूचना

यस क्याम्पसमा खाली हुनजाने आवाश गृहहरु वितरण गर्नको लागि आवाश गृह सम्वन्धी नियमावली २०७२ अनुसार जेष्ठताक्रम तयार गर्नुपर्ने भएकाले यस क्याम्पसमा सेवारत पूर्णकालिन शिक्षक तथा कर्मचारीहरुले मिति २०७८।११।१५ गतेसम्म क्याम्पसमा निवेदन पेश गर्नुहुनको लागि सूचित गरिन्छ । निवेदनसाथ पूर्णकालिन हुँदाको शुरु नियुक्तिपत्रको फोटोकपी र यस क्याम्पसमा पदस्थापना हुँदाको रमाना पत्र समेतको फोटोकपी पेश गर्नुपर्ने छ ।

लालबहादुर कुँवर
सहायक क्याम्पस प्रमुख तथा आवास समिति संयोजक

Published by: Administration
Published on 2022-01-27

Download Full Text