Prithvi Narayan Campus, Pokhara, Nepal

अध्यापन पत्र लेखन सम्वन्धी सूचना

शैक्षिक सत्र २०७८ सालमा वि.एड.चौथो वर्षको अन्तिम परीक्षा दिइसकेको ऐच्छिक नेपाली विषयका परीक्षार्थीहरुले नेपाली शिक्षा ४४५(अनुसन्धान विधि)को प्रयोगात्मक अध्ययनपत्र र नेपाली शिक्षा ४४६(ब्यवहारिक लेखन तथा सम्पादन) को अध्ययन पत्र एवं माइनर विषय नेपाली शिक्षा ४४९(ब्यवहारिक लेखन तथा सम्पादन) लिएका परीक्षार्थीहरुले २०७८ साल माघ ३० गतेसम्ममा न्यूनतम २५ पृष्ठको अध्ययनपत्र सम्वन्धित विषय शिक्षकसँग सम्पर्क गरी तयार पारेर समयमा नै नेपाली शिक्षा विभागमा बुझाउनुहुन सम्वन्धित सवैलाई सूचित गरिन्छ ।
सम्वन्धित विषय शिक्षकहरुः  
उपप्राध्यापक श्री नारायणदत्त सुवेदी—९८४६०२७४२५
उपप्राध्यापक श्री परशुराम कोइराला — ९८५६०२०८०३
उपप्राध्यापक श्री विमला भण्डारी — ९८४६१५६४५७

 

Published by: Dept of Nepali Edu.
Published on 2022-01-23

Download Full Text