Prithvi Narayan Campus, Pokhara, Nepal

BA प्रथम वर्षको आन्तरिक परीक्षा स्थगित गरिएको सूचना प्रकाशित गरिएको सूचना


त्रिुभवन विश्वविद्यालयले वार्षिक र सेमेष्टरका सम्पूर्ण परीक्षाहरु अर्को सूचना प्रकाशित नभएसम्म स्थगत गरिएकाले यहि मिति २०७८।१०।०९ गतेदेखि संचालन हुने वि.ए.प्रथम वर्षको आन्तरिक परीक्षा अर्को सूचना प्रकाशित नभएसम्म स्थगित गरिएको ब्यहोरा सम्वन्धित सवै विद्यार्थीहरुलाई सूचित गरिन्छ ।  साथै समाजशास्त्र र ग्रामिण विकास विषयको समेत अन्य विषयहरुसंगै लिखित परीक्षा हुने व्यहोरा जानकारी गराइन्छ ।


यादवराज अधिकारी
सहायक क्याम्पस प्रमुख

Published by: Faculty of Hum/Soc.Sc. (Morn)
Published on 2022-01-21

Download Full Text