Prithvi Narayan Campus, Pokhara, Nepal

Astrazeneca Covid Vaccine को दोश्रो मात्रा लगाउने सम्वन्धी जरुरी सूचना !

यस क्याम्पसमा २०७८ भाद्र २१ गते संचालन भएको कोभिड—१९ विरुद्धको पहिलो खोप (Astrazeneca Covid Vaccine) लगाइएकोमा सो खोपको दोश्रो मात्रा यहि मिति २०७८।०८।०७ गते विहान ११ बजेदेखि कानून  भवनमा लगाइने भएकाले पहिलो डोजको खोप लगाएका सम्वन्धित सम्पूर्णलाई पहिलो खोप लगाएको खोप कार्ड सहित उपस्थित हुनुहुन सूचित गरिन्छ ।


प्रा.डा.सरोज कोइराला
क्याम्पस प्रमुख

 

Published by: Administration
Published on 2021-11-19

Download Full Text