Prithvi Narayan Campus, Pokhara, Nepal

शिक्षक कर्मचारीले आफ्नो डाटा आफैले अनलाइनमार्फत भर्नेबारे सूचना

क्याम्पसले शिक्षक कर्मचारीको विदा, तलब र अन्य प्रयोजनका लागि सम्पूर्ण करार तथा स्थायी शिक्षक कर्मचारीहरुले आफ्नो डाटा आफैले अनलाइनमार्फत आजको मितिले एक महिनाभित्र भर्न यो सूचना जारी गरिएको छ । थप जानकारीका लागि सूचना डाउनलोड गरी हेर्न वा कर्मचारी प्रशासनमा सम्पर्क गरी युजर आईडी र पासवर्ड प्राप्त गर्न सकिने छ । 

क्याम्पस प्रमुख

Published by: Administration
Published on 2021-11-11

Download Full Text