Prithvi Narayan Campus, Pokhara, Nepal

भौतिक रुपमा कक्षा संचालन हुने सम्वन्धी सूचना

यस क्याम्पसअन्तर्गतका संकाय तथा अध्ययन संस्थानतर्फ विगत लामो समयदेखि अनलाईन माध्यमबाट पठनपाठन कार्य भइरहेकोमा मिति २०७८ कार्तिक २५ गतेदेखि भौतिक रुपमा कक्षा संचालन गरिने भएकाले सम्वन्धित सम्पूर्ण शिक्षक, विद्यार्थी तथा कर्मचारीहरुका लागि यो सूचना प्रकाशित गरिएको छ ।
पुनश्चः भौतिक रुपमा कक्षा संचालन भएको मितिदेखि अनलाईन कक्षा संचालन पूर्ण रुपमा बन्द हुने ब्यहोरा समेत जानकारी गराइन्छ ।

निर्मल कुमार कार्की
नि.क्याम्पस प्रमुख

Published by: Administration
Published on 2021-11-08

Download Full Text