Prithvi Narayan Campus, Pokhara, Nepal

हाजिर गर्ने सम्वन्धी सूचना !

यस क्याम्पसमा कार्यरत सम्पूर्ण प्राध्यापकहरुलाई मिति २०७८ असोज १ गते शुक्रवारदेखि नियमित रुपमा क्याम्पसमा उपस्थित भई हाजिर गर्नुहुन सूचित गरिन्छ ।
साथै हाल चलिरहेको अनलाईन कक्षाहरु भने यथावत रुपमा संचालन हुनेछन् ।


प्रा.डा.सरोज कोइराला
क्याम्पस प्रमुख

Published by: Administration
Published on 2021-09-12

Download Full Text