Prithvi Narayan Campus, Pokhara, Nepal

सूचना !

मिति २०७८ भाद्र १७ गते विहान ९ बजे यस क्याम्पसको वार्षिकोत्सवको अवसरमा झण्डोत्तोलन कार्यक्रम गरिने भएकाले सो दिन प्रातः तथा दिवा तर्फका सम्पूर्ण प्रशासनिक तथा पुस्तकालयका कार्यहरु बन्द रहने ब्यहोरा सम्वन्धित सवैको जानकारीका लागि यो सूचना प्रकाशित गरिएको छ ।
पुनश्चः उक्त दिनको परीक्षा यथावत रुपमा संचालन हुनेछन् ।


प्रा.डा.सरोज कोइराला
क्याम्पस प्रमुख
 

Published by: Administration
Published on 2021-09-01

Download Full Text