Prithvi Narayan Campus, Pokhara, Nepal

स्नातक तह दोेश्रो वर्षको भर्ना सम्वन्धी सूचना !

यस क्याम्पसअन्तर्गतका सम्पूर्ण संकाय तथा अध्ययन संस्थानतर्फ स्नातक तह दोश्रो वर्ष (२०७६ समुह) को भर्ना तथा पठनपाठन निम्नानुसार हुने भएकोले सम्वन्धित सवैको जानकारीका लागि यो सूचना प्रकाशित गरिएको छ ।

 

 भर्ना शुरु हुने मिति: २०७८ भाद्र १ गतेदेखि ।

 अन्तिम मिति: २०७८ भाद्र ३१ गतेसम्म ।

 पढाई संचालन हुने मिति: २०७८ भाद्र २१ गतेदेखि ।

                        

अन्तिम मिति पश्चात भर्ना हुन आउने विद्यार्थीहरुलाई नियमानुसार विलम्ब शुल्क लाग्नेछ ।

 

प्रा.डा.सरोज कोइराला

क्याम्पस प्रमुख

 

Published by: Administration
Published on 2021-08-17

Download Full Text