Prithvi Narayan Campus, Pokhara, Nepal

स्नातक तह तेश्रो वर्षको भर्ना म्याद थप गरिएको सम्वन्धी सूचना !

यस क्याम्पसअन्तर्गतका सम्पूर्ण संकायतर्फ स्नातक तह तेश्रो वर्ष (२०७५ समुह) को भर्ना मिति २०७८ श्रावण मसान्तसम्म भनिएकोमा विद्यार्थीहरुको हितलाई ध्यानमा राखि उक्त भर्ना अवधि २०७८ भाद्र १५ गतेसम्म थप गरिएकोले सम्वन्धित सवैको जानकारीका लागि यो सूचना प्रकाशित गरिएको छ ।

अन्तिम मिति पश्चात भर्ना हुन आउने विद्यार्थीहरुलाई नियमानुसार विलम्ब शुल्क लाग्नेछ ।


प्रा.डा.सरोज कोइराला
क्याम्पस प्रमुख

Published by: Administration
Published on 2021-08-16

Download Full Text