Prithvi Narayan Campus, Pokhara, Nepal

वि.ए.एलएल.वि.प्रथम सेमेष्टरमा भर्नाका लागि दोश्रो सूची प्रकाशित गरिएको सम्वन्धि सूचना !

वि.ए.एलएल.वि.प्रथम सेमेष्टरमा भर्नाका लागि मिति २०७८ श्रावण १२ गते प्रकाशित प्रथम सूचीबाट रिक्त रहेको स्थानमा दोश्रो सूची प्रकाशित गरिएको छ ।
भर्ना हुने अन्तिम मिति २०७८ श्रावण २६ गते दिउसो २ः०० बजेसम्म ।
विस्तृत जानकारीका लागि file download गर्नुहोला ।

Published by: BA.LL.B Programme
Published on 2021-08-05

Download Full Text