Prithvi Narayan Campus, Pokhara, Nepal

स्नातक तह तेश्रो वर्षको भर्ना सम्वन्धी सूचना !

यस क्याम्पसअन्तर्गतका सम्पूर्ण संकायतर्फ स्नातक तह तेश्रो वर्ष (२०७५ समुह) को भर्ना तथा पठनपाठन निम्नानुसार हुने भएकोले सम्वन्धित सवैको जानकारीका लागि यो सूचना प्रकाशित गरिएको छ ।

 

 भर्ना शुरु हुने मिति ः २०७८ श्रावण १८ गतेदेखि ।

 अन्तिम मिति ः २०७८ श्रावण मसान्तसम्म ।

 पढाई संचालन हुने मिति ः २०७८ श्रावण ३१ गतेदेखि ।(वि.एस्सी तेश्रो वर्षको हकमा दोश्रो वर्षको प्रयोगात्मक परीक्षा सम्पन्न भैसकेपछि कक्षा संचालन हुने छ ।)

                        

अन्तिम मिति पश्चात भर्ना हुन आउने विद्यार्थीहरुलाई नियमानुसार विलम्ब शुल्क लाग्नेछ ।

 

प्रा.डा.सरोज कोइराला

क्याम्पस प्रमुख

Published by: Administration
Published on 2021-08-02

Download Full Text