Prithvi Narayan Campus, Pokhara, Nepal

वी.ए.स्नातक तह प्रथम वर्षको आन्तरिक मुल्याङ्कन परीक्षा सम्वन्धी सूचना !

वि.ए. प्रथम वर्षको आन्तरिक मुल्याङ्कनको प्राप्ताङ्क अन्तिम परीक्षा समाप्त भएको एक महिना भित्र त्रि.वि.प.नि.का.बल्खुमा पठाईसक्नुपर्ने अनिवार्य ब्यवस्था भएकोले मिति २०७७।१२।०८ गतेदेखि २०७७।१२।१२ सम्म संचालन भएको आन्तरिक परीक्षामा अनुपस्थित विद्यार्थीहरुले अविलम्ब सम्वन्धित विभाग र विषय शिक्षकहरुसँग सम्पर्क गर्नुहुन सूचित गरिन्छ ।

यादवराज उपाध्याय
सहायक क्याम्पस प्रमुख

Published by: Faculty of Hum/Soc.Sc (Day)
Published on 2021-07-30

Download Full Text