Prithvi Narayan Campus, Pokhara, Nepal

हाजिर हुने सम्वन्धी सूचना !

कोभिड १९ को कारणबाट सृजित लकडाउन हाल केही खुकुलो बन्दै गइरहेको र क्याम्पसमा विद्यार्थी भर्ना लगायत अन्य कार्यहरु सम्पन्न गर्नुपर्ने भएकाले यस क्याम्पसमा पूर्णकालिन समयमा कार्यरत सम्पूर्ण कर्मचारीहरुलाई मिति २०७८ श्रावण १७ गते आइतवार देखि नियमित रुपमा कार्यालयमा उपस्थित भई हाजिर हुन सूचित गरिन्छ ।



प्रा.डा.सरोज कोइराला
क्याम्पस प्रमुख

Published by: Administration
Published on 2021-07-28

Download Full Text