Prithvi Narayan Campus, Pokhara, Nepal

सम्पत्ति विवरण फारम भर्ने सम्वन्धी सूचना

यस क्याम्पसमा कार्यरत पूर्णकालिन सम्पूर्ण शिक्षक तथा कर्मचारीहरुले मिति २०७८ भाद्र २० गतेसम्ममा नियमानुसार भर्नुपर्ने सम्पत्ति विवरण फारम भरी पेश गर्नुहुन सूचित गरिन्छ ।
पुनस्चः सम्पत्ति विवरण फारम कर्मचारी प्रशासन शाखाबाट प्राप्त गर्न सकिनेछ ।

 

क्याम्पस प्रमुख

 

Published by: Administration
Published on 2021-07-27

Download Full Text