Prithvi Narayan Campus, Pokhara, Nepal

५ वर्षे वि.ए.एलएल.वि. कार्यक्रम प्रथम सेमेष्टरमा भर्ना हुने सम्वन्धी सूचना ।

त्रि.वि.कानून संकाय डीनको कार्यालयबाट संचालित ५ वर्षे वि.ए.एलएल.वि. कार्यक्रमको सेमेष्टर प्रणालीमा भर्नाका लागि मिति २०७७ चैत्र २१ गते लिइएको प्रवेश परीक्षामा उत्तिर्ण भएका विद्यार्थीहरुलाई भर्ना सम्वन्धित सवैको जानकारीका लागि सूचित गरिन्छ ।

विस्तृत जानकारीका लागि तलको File download गर्नुहोला ।

Published by: BA.LL.B Programme
Published on 2021-07-27

Download Full Text