Prithvi Narayan Campus, Pokhara, Nepal

प्रयोगात्मक परीक्षा सम्वन्धी सूचना !

प्रयोगात्मक परीक्षा सम्वन्धी सूचना
यस स्वास्थ्य शारीरिक तथा जनसंख्या शिक्षा विभागअन्तर्गत वि.एड.दोश्रो वर्षका विद्यार्थीहरुको स्वास्थ्य तथा शारीरिक शिक्षा(HPE 424) विषयको प्रयोगात्मक परीक्षा निम्न मिति, समय र स्थानमा हुने भएकोले सम्वन्धित सवैको जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ ।
सम्पर्क मिति ः २०७८।०४।१७ 
परीक्षा मिति ः २०७८।०४।१८ 
सम्पर्क मिति ः स्वास्थ्य शारीरिक तथा जनसंख्या शिक्षा विभाग 
नोट ः प्रवेशपत्र अनिवार्य ल्याउनु पर्नेछ साथै माक्स र सेनिटाइजर समेत ल्याउनु पर्नेछ । 

प्रा.दीपकचन्द्र वाग्ले
विभागीय प्रमुख
स्वा.शा.तथा जनसंख्या शिक्षा विभाग

Published by: Dept of HPPE
Published on 2021-07-26

Download Full Text