Prithvi Narayan Campus, Pokhara, Nepal

कक्षा बन्द हुने सम्वन्धी सूचना !

स्नातक तह दोश्रो वर्षको बार्षिक परीक्षाका कारण स्नातकोत्तर र शिक्षा भवनमा संचालन भइरहेका कक्षाहरु देहायका मितिहरुमा नहुने ब्यहोरा सम्वन्धित सवैको जानकारीका लागि सूचित गरिन्छ ।

स्नातकोत्तर भवनमा प्रातः समयमा कक्षा नहुने मितिहरु 
२०७८।०१।०५
२०७८।०१।०७
२०७८।०१।०९
२०७८।०१।१० 
२०७८।०१।१२
२०७८।०१।१४ र
२०७८।०१।१७ गरी जम्मा ७ दिन ।
स्नातकोत्तर भवनमा दिवा समयमा कक्षा नहुने मितिहरु
२०७८।०१।०५ र
२०७८।०१।०८ गरी जम्मा २ दिन ।
शिक्षा भवनमा प्रातः समयमा कक्षा नहुने मितिहरु 
२०७८।०१।०५
२०७८।०१।०७
२०७८।०१।०९
२०७८।०१।१० र
२०७८।०१।१२ गरी जम्मा ५ दिन ।

होमनाथ पौडेल
नि.क्याम्पस प्रमुख
२०७७।१२।३१

Published by: Administration
Published on 2021-04-16

Download Full Text