Prithvi Narayan Campus, Pokhara, Nepal

B.Sc. CSIT २०७७ समुहमा भर्ना हुनका लागि दोश्रो सूची प्रकाशित गरिएको सम्वन्धी सूचना !

यस क्याम्पसमा संचालित B.Sc. CSIT २०७७ भर्ना समुहमा भर्ना हुनका लागि विद्यार्थीहरुको आवेदनका आधारमा प्रवेश परीक्षाको प्राप्ताङ्कको वरियातक्रम निर्धारण गरी दोश्रो सूची प्रकाशित गरिएको छ ।
प्रकाशित दोश्रो सूचीका विद्यार्थीहरुले मिति २०७७ चैत्र १० गते १ः०० बजे भित्र भर्ना गरिसक्नु पर्नेछ ।
विस्तृत जानकारीका लागि File download गर्नुहोला 

Published by: B.Sc. CSIT Programme
Published on 2021-03-19

Download Full Text