Prithvi Narayan Campus, Pokhara, Nepal

छात्रावास नवीकरण सम्वन्धी सूचना !

यस क्याम्पसमा संचालित कन्या, महिला र विज्ञान छात्रावास प्रयोग गरिरहेका विद्यार्थीहरुले छात्रावास नवीकरण गर्नुपर्ने भएकाले २०७७ चैत्र २० गतेभित्र नवीकरणको लागि सूचित गरिन्छ ।

बोधराज ढकाल
क्याम्पस विद्यार्थी कल्याण प्रमुख

Published by: Student’s Welfare
Published on 2021-03-19

Download Full Text