Prithvi Narayan Campus, Pokhara, Nepal

M.Sc Physics/Chemistry भर्ना सम्वन्धी सूचना !

यस क्याम्पसअन्तर्गत M.Sc. Physics III Sem(075) र IV Sem(074) तथा M.Sc. Chimistry III Sem(075) मा अध्ययनरत विद्यार्थीहरुले मिति २०७७ पौष २९ गते भित्र निर्धारित शुल्क बुझाई भर्ना गर्नुहुन सूचित गरिन्छ ।

 

मिनराज लम्साल

सहायक क्याम्पस प्रमुख

Published by: Institute of Sc. & Tech
Published on 2021-01-01

Download Full Text