Prithvi Narayan Campus, Pokhara, Nepal

B.Sc.चौंथो वर्षको प्रयोगात्मक परीक्षा सम्वन्धी सूचना !

यस क्याम्पसअन्तर्गत B.Sc. चौंथो वर्ष सम्पूर्ण विषयको प्रयोगात्मक परीक्षाको समयतालिका प्रकाशित गरिएको छ ।

विस्तृत जानकारीका लागि File Download गर्नुहोला ।

 

मिनराज लम्साल

सहायक क्याम्पस प्रमुख

Published by: Institute of Sc. & Tech
Published on 2020-12-29

Download Full Text