Prithvi Narayan Campus, Pokhara, Nepal

Prithvi Bulletin मा सामाग्री प्रकाशन गर्ने सम्वन्धी सूचना

पृथ्वीनारायण क्याम्पसले प्रकाशन गर्दै आएको Prithvi Bulletin को अंक ५ आगामी भदौ १७ गते ६०औं वार्षिकोत्सवको अवसरमा प्रकाशन गरिने भएकाले मिति २०७६ भाद्र १८ गतेदेखि आ—आफ्नो विभाग, संकाय, कार्यक्रम तथा शाखाहरुमा भएका गतिविधिहरु(सम्भव भए सम्म फोटो सहित) छन भने आजको मितिले ५(पाँच) दिन भित्र Email ID : qaa.reform@pncampus.edu.np मा उपलब्ध गराइदिनुहुन अनुरोध छ ।

QAA/Reform Umit निर्देशक बाट प्राप्त पत्र यसैसाथ Attached गरिएको छ ।

क्याम्पस प्रमुख

Published by: Administration
Published on 2020-08-04

Download Full Text