Prithvi Narayan Campus, Pokhara, Nepal

भुईँ घाँस काट्ने सम्बन्धी सूचना !

यस क्याम्पसको संरक्षण र हकभोग रहेको तुलसी वन लगायत कि.नं. ८३३ नम्बरको जग्गा खण्ड ग मा भएको भुईँघाँस आफ्नै तर्फबाट काटी लैजाने गरी बिक्री गर्नुपर्ने भएकाले यो सूचना प्रकाशित गरिएको छ । इच्छुक व्यक्तिले मिति २०७७।०१।२८ गते आइतबार बिहान ११ः०० बजे क्याम्पस प्रशासन अगाडि उपस्थित भई आफ्नो बोलकबोल गर्नुहुन सूचित गरिन्छ । जसको बोलकबोल रकम बढी हुनेछ उसैसँग क्याम्पसले उक्त खण्डको भुईँघाँस बिक्री गर्नको लागि सम्झौता गर्नेछ ।

...........................
नन्दलाल अधिकारी
नि. क्याम्पस प्रमुख

Published by: Administration
Published on 2020-05-03

Download Full Text