Prithvi Narayan Campus, Pokhara, Nepal

अत्यन्त जरुरी सूचना !

त्रिभुवन विश्वविद्यालय कार्यकारी परिषद्को मिति २०७६ चैत्र ६ गतेको निर्णयानुसार हिउँदे तथा वर्षे विदा प्राप्त गर्ने शिक्षक/कर्मचारी/विद्यार्थीहरुलाई आगामी वर्षे विदाबाट मिलान गर्ने गरी मिति २०७६ चैत्र ७ गतेदेखि २०७६ चैत्र मसान्तसम्म विदा दिने निर्णय गरेकाले सम्वन्धित सवैको जानकारीका लागि यो सूचना प्रकाशित गरिएको छ । साथै नियमित प्रशासनिक कार्यहरु यथावत रुपमा संचालन हुनेछ ।

पुनश्च: त्रिभुवन विश्वविद्यालय कार्यकारी परिषद्को सोहि मितिको निर्णयानुसार मिति २०७६ चैत्र ७ गतेदेखि संचालन हुने परीक्षाहरु अर्को सूचना प्रकाशित नभएसम्मका लागि स्थगित भएको जानकारी गराइन्छ ।

 

प्रा.डा.चन्द्रबहादुर थापा

क्याम्पस प्रमुख

 

Published by: Administration
Published on 2020-03-19

Download Full Text