Prithvi Narayan Campus, Pokhara, Nepal

स्नातक तह चौथो वर्षका विद्यार्थीहरूका लागि छात्रवृत्ति सम्बन्धि सूचना !

यस क्याम्पसमा सञ्चालित विज्ञान, व्यवस्थापनशिक्षाशास्त्र संकाय अन्तर्गत स्नातक तह चौंथो वर्ष २०७३ भर्ना समुहका विद्यार्थीहरूलाई नि:शुल्क छात्रवृत्तिको लागि निम्नलिखित कागजातहरू सहित २०७६ चैत्र ४ गतेभित्र आवेदन फारम भरि विद्यार्थी कल्याण शाखामा बुझाउनु हुन सुचित गरिन्छ । उक्त मितिपछि प्राप्त आवेदन माथि कुनै कारवाही नहुने व्यहोरा समेत जानकारी गराइन्छ । विभिन्न कारणबाट नि:शुल्क भर्ना भएका विद्यार्थीहरूले नि:शुल्क छात्रवृत्ति फारम भर्न पाइने छैन ।

आवश्यक कागजातहरु :

 

– अघिल्लो बर्ष (तेस्रो बर्ष) को मार्कसिटको प्रतिलिपी पेश गर्नुपर्ने र सक्कल देखाउनु पर्ने ।

– कक्षा रोल नं. उल्लेख भएको चौंथो वर्षको भर्ना रसिदको प्रतिलिपि पेश गर्नु पर्ने ।

नोट:–  १.तेस्रो वर्षको परीक्षामा उत्तीर्ण विद्यार्थीहरुले मात्र आवेदन फारम भर्न पाइने छ ।

      २.आवेदन फारम विद्यार्थी कल्याण शाखाबाट प्राप्त गर्न सकिने छ ।

 

 

 

....................................

चन्द्रमणी आचार्य

सहायक क्याम्पस प्रमुख 

Published by: Student’s Welfare
Published on 2020-03-03

Download Full Text