Prithvi Narayan Campus, Pokhara, Nepal

M.Sc. Physics को भर्ना सम्वन्धी सूचना !

त्रिभुवन विश्वविद्यालय विज्ञान तथा प्रविधि अध्ययन संस्थान,डीनको कार्यालयद्वारा मिति २०७६।१०।१८ गते यस क्याम्पसमा संचालित M.Sc. Physics को प्रवेश परीक्षामा उत्तीर्ण भएका परीक्षार्थीहरुले मिति २०७६ फागुन २ गते भित्र भर्ना हुनका लागि सूचित गरिन्छ ।

 

प्रा.डा.चन्द्रबहादुर थापा

क्याम्पस प्रमुख

Published by: Institute of Sc. & Tech
Published on 2020-02-07

Download Full Text