Prithvi Narayan Campus, Pokhara, Nepal

M.A./M.B.S./M.P.A. II & IV SEMESTER को आन्तरिक परीक्षा सम्बन्धी जरूरी सूचना

M.A./M.B.S./M.P.A. II & IV SEMESTER को  आन्तरिक परीक्षा सम्बन्धी जरूरी सूचना

यस क्याम्पसको मानविकी तथा सामाजिकशास्त्र संकाय र व्यवस्थापन संकायतर्फ स्नातकोत्तर तह भर्ना वर्ष २०७५ प्रथम वर्ष दोस्रो सेमेष्टर तथा भर्ना २०७४ दोस्रो वर्ष चौथो सेमेष्टरको  आन्तरिक मूल्यांकन परीक्षा देहायको तालिका अनुसार सञ्चालन गरिने भएकोले सम्बन्धित सबै विद्यार्थीहरूलाई यो सूचना प्रकाशित गरिएको छ । भर्ना नभएका विद्यार्थीहरूलाई परीक्षामा सम्मिलित गराईने छैन ।  आन्तरिक मूल्यांकन परीक्षामा सहभागी नहुने विद्यार्थीहरूको अन्तिम परीक्षाको परीक्षा फाराम स्विकार गरिने छैन ।

परीक्षा तालिका

क.    M.B.S./M.P.A. दोस्रो सेमेष्टर       २०७६।१०।०९ गतेदेखि २०७६।१०।१४ गतेसम्म

ख.    M.B.S./M.P.A.  चौथो सेमेष्टर            २०७६।१०।१९ गतेदेखि २०७६।१०।२१ गतेसम्म

ग.     M.A. दोस्रो सेमेष्टर               २०७६।१०।२३ गतेदेखि २०७६।१०।२८ गतेसम्म

घ.     M.A. चौथो सेमेष्टर               २०७६।११।०४ गतेदेखि २०७६।११।०८ गतेसम्म

 

परीक्षा समय: M.B.S. र M.P.A.     : बिहान ६:०० बजेदेखि

             M.A.        : बिहान ७:०० बजेदेखि

विस्तृत परीक्षा तालिका यहाँबाट डाउनलोड गर्न सकिने छ । यस सूचनालाई क्याम्पसको वेबसाईट www.pncampus.edu.np मा पनि हेर्न सकिने छ ।

Published by: Academic Administration
Published on 2019-12-17

Download Full Text