Prithvi Narayan Campus, Pokhara, Nepal

४ वर्षे बि.ए. प्रथम वर्ष २०७६ समूहको लागि जरूरी सूचना !

यस क्याम्पस मानविकी तथा सामाजिकशास्त्र संकायतर्फ ४ वर्षे स्नातक तह प्रथम वर्षमा अध्ययनरत विद्यार्थीहरूको नयाँ पाठ्यक्रम अनुसार प्रत्येक विषयको पूर्णाङ्क १०० मा ७० अंक अन्तिम परीक्षा र ३० अंक  आन्तरिक मूल्यांकनद्वारा दिइने व्यवस्था गरिएको छ । सोही व्यवस्थालाई मध्यनजर गरी यहि २०७६।०९।०१ गतेदेखि विद्यार्थीहरूको दैनिक उपस्थितीको हाजिरी लिइने भएकोले निर्धारित सिफ्ट, सेक्सन र विषयको कक्षाकोठामा बसी अध्ययन अध्यापन गर्न गराउनुहुन यो सूचना प्रकाशित गरिएको छ ।

 

 

प्रा.डा. चन्द्रबहादुर थपा

क्याम्पस प्रमुख

Published by: Administration
Published on 2019-12-11

Download Full Text