Prithvi Narayan Campus, Pokhara, Nepal

कर्मचारी आवश्यकता सम्वन्धी सूचना !

यस क्याम्पसका लागि निम्न पदहरु करार सेवामा लिनुपर्ने भएकोले निम्नानुसारको योग्यता पुरा गरेका योग्य नेपाली नागरिकहरुबाट मिति २०७६।०८।०५ सम्ममा रु. १०००।— (अक्षरेपी एक हजार मात्र) बुझाएको रसिद र आˆनो शैक्षिक योग्यताका कागजपत्र सहित आवेदन दिनुहुन सूचित गरिन्छ । रित नपुगेको तथा म्याद नाधि आएको आवेदन उपर कारवाही हुनेछैन ।

पद    : मुख्य कार्यालय सहायक (IT को काम गर्ने) ।  संख्या    : १ जना ।

शैक्षिक योग्यता      : त्रि.वि. वा मान्यता प्राप्त शैक्षिक संस्थाबाट सुचना प्रविधि (IT)अन्तर्गतको विषयमा  कम्तिमा प्रमाणपत्र तह वा सो सरहको तह उतीर्ण गरेको ।

पद : इलेक्ट्रिसियन (कार्यालय सहायक सरह)    संख्या : १ जना

शैक्षिक योग्यता : मान्यता प्राप्त संस्थाबाट SLC/SEE उर्तीर्ण गरी कम्तिमा विल्डिङ्ग इलेक्ट्रिसियन सम्वन्धी CTEVT को लेभल IInd (दोश्रो तह) वा सो सरह उतीर्ण गरेको । इलेक्ट्रिकल विषयमा प्रमाणपत्र तह वा सो सरहको तह उर्तीण गरेकोलाई विशेष प्राथमिकता दिइने छ ।

 

पद : कार्यालय सहायक

शैक्षिक योग्यता : मान्यता प्राप्त संस्थाबाट कम्तिमा SLC/SEE उर्तीर्ण गरी Basic कम्प्युटर तालिम गरेकोे ।

 

तलब स्केल   : त्रि.वि.नियमानुसार ।

 

आवेदन फाराम कर्मचारी प्रशासन शाखाबाट प्राप्त गर्न सकिनेछ ।

परीक्षाको किसिम : लिखित/ प्रयोगात्मक/ अन्तर्वार्ता

 

सम्पर्क मिति : २०७६।०८।०५

परीक्षा सम्वन्धी कार्यक्रम : सम्पर्क मितिमा प्रकाशित गरिनेछ ।

 

प्रा.डा.चन्द्रबहादुर थापा

क्याम्पस प्रमुख

 

Published by: Administration
Published on 2019-11-07

Download Full Text