Prithvi Narayan Campus, Pokhara, Nepal

एक वर्षे बि.एड.को अध्यापन अभ्यास कार्यक्रमको फारम भर्ने सूचना !

यस क्याम्पसको शिक्षाशास्त्र सङ्कायतर्फ एक वर्षे बि.एड.को अध्यापन अभ्यास कार्यक्रममा सहभागी हुने विद्यार्थीहरूले निम्नानुसार आवेदन फारम भरी बुझाउनु हुन सम्बन्धित सबैको जानकारीका लागि यो सूचना प्रकाशित गरिएको छ । आवेदन फारम अध्यापन अभ्यास विभागबाट उपलब्ध हुनेछ।

दरखास्त फारम भर्ने अवधि : मिति २०७६।०६।२८ देखि २०७६।०७।३० गतेसम्म ।
समयः प्रातः ७ बजेदेखि ९ बजेसम्म
दिवाः ११ बजेदेखि २ बजेसम्म
प्रक्रिया र आवश्यक कागजपत्रहरूः

१. सबै सैद्धान्तिक विषयहरु उत्तिर्ण गरेको मार्कसिटको प्रतिलिपी

२. नियमित विद्यार्थीहरुका लागि भर्ना रसिदको प्रतिलिपी र आंशिक विद्यार्थीहरुका लागि रु.१,०००।– बुझाएको रसिद ।

३. अन्तिम वर्षको परीक्षामा समावेश भएको प्रवेश पत्रको प्रतिलिपी ।
४. पासपोर्ट साइजको फोटो एकप्रति ।

नोट : कार्यक्रम सम्बन्धी अन्य तालिका पछि प्रकाशित गरिने छ । थप जानकारीका लागि विभागमा सम्पर्क गर्न सकिने छ ।

 

(यादवराज अधिकारी)

अध्यापन अभ्यास विभाग

Published by: Dept of Teaching Practice
Published on 2019-10-16

Download Full Text