Prithvi Narayan Campus, Pokhara, Nepal

B.Sc. CSIT Ist Semester भर्नाका लागि दोश्रो सूची प्रकाशित गरिएको सम्वन्धी सूचना !

त्रि.वि. विज्ञान तथा प्रविधि अध्ययन संस्थान, डीनको कार्यालयद्वारा संचालित २०७६ सालको B.Sc. CSIT प्रथम वर्ष सेमेष्टरको भर्नाका लागि खालि सिटमा प्रवेश परीक्षामा सामेल भई उर्त्तीण भएका विद्यार्थीहरुको प्राप्त आवेदनका आधारमा नियमानुसार वरियताक्रम तयार गरी दोश्रो सूची प्रकाशित गरिएको छ । प्रकाशित दोश्रो सूचीका विद्यार्थीहरुले मिति २०७६ असोज ७ गते विहान १०:०० बजे सम्म भर्ना भई सक्नुपर्ने ब्यहोरा समेत सूचित गरिन्छ ।

विस्तृत जानकारीका लागि File Download गर्नुहोला ।

Published by: Administration
Published on 2019-09-24

Download Full Text