Prithvi Narayan Campus, Pokhara, Nepal

B.Sc. CSIT Ist Semester 2076 को नयाँ भर्ना सम्वन्धी सूचना !

त्रि.वि.विज्ञान तथा प्रविधि अध्ययन संस्थान डीनको कार्यालयद्वारा संचालित २०७६ सालको B.Sc. CSIT प्रथम सेमेष्टरको प्रवेश परीक्षामा सामेल भई उत्तीर्ण भएका विद्यार्थीहरुको प्राप्त आवेदनको प्राप्ताङ्कलाई वरियताक्रमका आधारमा सूची तयार गरी प्रकाशित गरिएको छ ।

विस्तृत जानकारीका लागि File Download गर्नुहोला ।

Published by: Administration
Published on 2019-09-22

Download Full Text