Prithvi Narayan Campus, Pokhara, Nepal

B.P.A. प्रथम सेमेष्टरको भर्ना सम्बन्धी सूचना !

यस क्याम्पसमा व्यवस्थापन संकाय अन्तर्गत सञ्चालित स्नातक तह सेमेष्टर प्रणाली अनुसार बि.पि.ए. (Bachelor in Public Administration) प्रथम सेमेष्टर  आ.व. २०७६।०७७ मा भर्ना निम्नानुसार हुने भएकाले सम्बन्धित सबैको जानकारीका लागि यो सूचना प्रकाशित गरिएको छ ।

भर्ना सुरु हुने मिति: २०७६।०५।२९ देखि

भर्ना हुने अन्तिम मिति: २०७६।०६।१० सम्म

पेश गर्नुपर्ने  आवश्यक कागजातहरू:

CMAT को Score Sheet, S.E.E. र S.L.C. (+2) का प्रमाणित प्रतिलिपीहरू २/२ प्रति सक्कल माइग्रेसन साथै ५ प्रति पासपोर्ट साइजको फोटो ।

 

प्रा.डा. चन्द्रबहादुर थापा

क्याम्पस प्रमुख

Published by: BA.LL.B Programme
Published on 2019-09-15

Download Full Text