Prithvi Narayan Campus, Pokhara, Nepal

वार्षिकोत्सव समारोह सम्वन्धी सूचना !

यस पृथ्वीनारायण क्याम्पस ५९ वर्ष पूरा गरी ६०औं वर्षमा प्रवेश गरेको पावन अवसरमा मिति २०७६ भाद्र १७ गते विहान ११:३० बजे क्याम्पसको छात्रविश्राम गृहमा निम्नानुसारका कार्यक्रमहरु गरी वार्षिकोत्सव समारोह मनाइने भएकाले उक्त कार्यक्रममा यस क्याम्पसका सम्पूर्ण प्राध्यापक, कर्मचारी तथा विद्यार्थीहरुलाई अनिवार्य उपस्थितिका लागि यो सूचना प्रकाशित गरिएको छ ।

 

कार्यक्रमहरु:

 

Ø  झण्डोत्तोलन ।

Ø  २५ वर्ष सेवा गर्ने शिक्षक/कर्मचारीलाई दीर्घ सेवा सम्मान गर्ने ।

Ø  छात्रवृत्ति वितरण ।

Ø  विदाई कार्यक्रम ।

Ø  पुरस्कार वितरण ।

 

 

प्रा.डा.चन्द्रबहादुर थापा

   क्याम्पस प्रमुख

 


 

Published by: Administration
Published on 2019-09-01

Download Full Text