Prithvi Narayan Campus, Pokhara, Nepal

प्रयोगात्मक परीक्षा सम्वन्धी सूचना

यस क्याम्पसअन्तर्गत भूगोल विभागतर्फ स्नातक तह दोश्रो र तेश्रो तथा स्नातकोत्तर तह प्रथम वर्ष र  प्रथम सेमेष्टरका विभिन्न विषयको प्रयोगात्मक परीक्षा लिइने  भएकाले सम्वन्धित सवैको जानकारीका लागि सूचित गरिन्छ ।

विस्तृत सूचनाका लागि Attached file Download गर्नुहोला ।

 

प्रा.डा.देवेन्द्रबहादुर लामिछाने

विभागीय प्रमुख

Published by: Dept of Geography
Published on 2019-08-22

Download Full Text