Prithvi Narayan Campus, Pokhara, Nepal

सूचना : क्याम्पसको बुलेटिन समाचारका लागी जानकारी उपलब्ध गराउनेबारे

यो सूचित गरिन्छ कि क्याम्पसले नियमित प्रकाशित गर्ने “पृथ्वी बुलेटिन”को आगामी अंक क्याम्पसले भदौ १७ गते मनाउन लागेको ६०औं वार्षिकोत्सवको उपलक्ष्यमा प्रकाशित गर्ने भएकोले आ–आफ्नो विभाग वा शाखामा भएका महत्वपूर्ण गतिविधिहरुको जानकारी आजको मितिले ५ दिनभित्र उपलब्ध गराईदिनु हुन सम्बन्धित सबैलाई अनुरोध गरिन्छ ।

डा. मीन पुन, निर्देशक, QAA/Reform Unit

Published by: Administration
Published on 2019-08-01

Download Full Text