Prithvi Narayan Campus, Pokhara, Nepal

सूचना !

यस क्याम्पसमा कार्यरत पूर्णकालिन सम्पूर्ण शिक्षक तथा कर्मचारीले मिति २०७६ भाद्र २० गते सम्म नियमानुसार भर्नुपर्ने सम्पत्ति विवरण फारम भरी पेश गर्नुहुन यो सूचना प्रकाशित गरिएको छ ।

 

पुनश्च: सम्पत्ति विवरण फारम क्याम्पस प्रशासन शाखाबाट प्राप्त गर्न सकिनेछ ।

 

 

नन्दलाल अधिकारी

नि.क्याम्पस प्रमुख

 

Published by: Administration
Published on 2019-07-23

Download Full Text